एनसीसी बैंकले काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई यहि असोज १० गते (हिजो) रु. ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
 
  शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन  तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि प्ले स्टेशन सामग्रीको व्यवस्थापन गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको र उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत  रमेश राज अर्यालले शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक  दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका थिए ।
  
 
                  
                  
              
                                      आईसीटी समाचार