कीवर्डहरू -

काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना 

काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना 


ब्रिटिश कलेजले इन्स्टिच्यूट अफइन्जिनियरिङ (आइओइ), पुलचोक क्याम्पस र ईन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्सकोे साझेदारीमा काठमाडौंमानोभेम्बर ५, २०१९ मा नेपालकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स अन्तराष्ट्रिय सम्मेलनआयोजना गरेको छ ।


उक्त सम्मेलनमा १०० भन्दा बढी अन्तर्र्रािष्ट्रय र राष्ट्रिय शिक्षाविद्, उद्योग विशेषज्ञ, अनुसन्धानकर्ता, नीतिनिर्माता र विद्यार्थीहरूलाई एकै छतमुनि सहभागी रहेकाथिएभने एआईबारे उनीहरूको शोध निष्कर्ष, अनुभव साटासट गरेकाथिए ।


उक्त सम्मेलनमा १०० भन्दा बढी अन्तर्र्रािष्ट्रय र राष्ट्रिय शिक्षाविद्, उद्योग विशेषज्ञ, अनुसन्धानकर्ता, नीतिनिर्माता र विद्यार्थीहरूलाई एकै छतमुनि सहभागी रहेकाथिएभने एआईबारे उनीहरूको शोध निष्कर्ष, अनुभव साटासट गरेकाथिए ।


सम्मेलनले चार मुख्य भाषण, दुई प्यानल छलफल, तेह्रवटा पेपर र दुईवटा पोस्टर प्रस्तुतीकरण प्रस्तुतगरिएको थियो ।  चार अन्तर्राष्ट्रिय मुख्यवक्ताहरूले एआई, मेशिन लर्निङ, गहनअध्ययन, ठूलो डेटा, दिगो कम्प्युटिङ, अन्तर्राष्ट्रिय व्यापार र प्रभावलगानीको क्षेत्रमा आफ्नो अनुसन्धान परिणाम र अनुभव प्रस्तुत गरेकाथिए । उनीहरूले श्रोताहरूलाई मूल्यवान अन्तर्दृष्टि र थप अनुसन्धान र विकासको लागि सम्भावित क्षेत्रहरूको लागिविचारहरू प्रदान गरेकाथिए ।


प्यानलिस्टहरुमा उद्योग, शिक्षा र सरकारको मिश्रण रहेको थियो जसले विद्यमान अभ्यास, चुनौती र भविष्यको कार्यवाहीको आवश्यकताका बारे चर्चा गरेकाथिए । प्रविधिको छिटो विकासको साथ व्यवहार गर्न सकिन्छ जसमा व्यवसाय र समाज परिवर्तन गर्ने सम्भावनाबारे चर्चा गरिएको थियो । छनोट पेपर र पोस्टर प्रस्तुतकर्ताहरूले उनीहरूको नवीन अनुसन्धान परियोजना विचारहरू र निष्कर्षहरू साझा गरेर सम्मेलनमा योगदान र्पुयाएकाथिए ।


समाजमा निरन्तर एआई जागरण पैदा गर्ने उद्देश्यले ब्रिटिश कलेजले नेपालभरि सम्मेलन र वर्कसप गर्ने लक्ष्य लिएको छ ।  शिक्षाविद्हरूबाट प्राप्त गरेको ज्ञानको नतिजा फैलाउन बहुपक्षीय सम्मेलन कार्यशालाहरू आयोजना गर्ने योजना बनाएको छ । सम्मेलनको ठूलो सफलतासँगै, कलेजले भविष्यमा यस्ता शैक्षिक सम्मेलनहरुलाई निरन्तरता दिने योजना बनाएको छ ।