हुवावेले नेपाली बजारमा वाईफाई हटस्पट फोरजी राउटर बजारमा ल्याएको छ । अफिसियल कामले ट्राभलमा हुनुहुन्छ वा अन्य ब्रोडव्याण्ड इन्टरनेट नभएको ठाउँमा हुनुहुन्छ भने मोवाइल इन्टरनेट हटस्पट बनाउन यो राउटर उपयोगी हुनेछ ।
यो १५० एमबिपिएसस्ममको फोरजी र ५० एमबिपिएसको थ्रिजी स्पिडसम्मलाई सपोर्ट गर्दछ । नेपालमा सबैतिर ब्रोडव्याण्डको पहुच नभएको तर एनसेल र नेपाल टेलिकमको फोरजी देशभर विस्तार भइरहेको अवस्थामा यो राउटरको प्रयोग बढ्ने अपेक्षा कम्पनीको छ । नेपाली बजारमा यसको मुल्य ७ हजार ५ सय राखिएको छ ।
यसका अन्य बिशेषताहरु यस प्रकार छन् :
Product Dimensions | 3.8 x 0.5 x 2.2 inches |
---|---|
Item Weight | 3.36 ounces |
Shipping Weight | 4 ounces |
ASIN | B018E4XW1M |
Item model number | E5573Cs-322 |
Batteries | 1 Lithium Polymer batteries required. |
- 4G LTE Unlocked GSM Carrier Desbloqueados GSM (Router DOES NOT WORK IN USA)
- LTE: B1/B3/B7/B8/B20 (2100/1800/2600/900/Mhz) & 3G UMTS: B1/B8 (2100/900Mhz)
- WiFi 802.11a/b/g/n. Use the hotspot with up to 10 different wifi devices including laptops, iPhone, smartphone, iPad, tablet, gaming consoles and many more. SIM CARD NOT INCLUDED. Internet Services Required
- Supports 2D Barcode easy connection and LTE/3G/Wi-Fi auto offload. Support for HUAWEI Mobile WiFi App
- Provides up to 150 Mbps 4G LTE and 50 Mbps 3G download speed. E5573Cs is unlocked to all **SUPPORTED** networks with the sim card of your choice!