कीवर्डहरू -

हुवावेको मोवाइल वाइफाई हटस्पट फोरजी राउटर 

हुवावेको मोवाइल वाइफाई हटस्पट फोरजी राउटर 


हुवावेले नेपाली बजारमा वाईफाई हटस्पट फोरजी राउटर बजारमा ल्याएको छ । अफिसियल कामले ट्राभलमा हुनुहुन्छ वा अन्य ब्रोडव्याण्ड इन्टरनेट नभएको ठाउँमा हुनुहुन्छ भने मोवाइल इन्टरनेट हटस्पट बनाउन यो राउटर उपयोगी हुनेछ ।


यो १५० एमबिपिएसस्ममको फोरजी र ५० एमबिपिएसको थ्रिजी स्पिडसम्मलाई सपोर्ट गर्दछ । नेपालमा सबैतिर ब्रोडव्याण्डको पहुच नभएको तर एनसेल र नेपाल टेलिकमको फोरजी देशभर विस्तार भइरहेको अवस्थामा यो राउटरको प्रयोग बढ्ने अपेक्षा कम्पनीको छ । नेपाली बजारमा यसको मुल्य ७ हजार ५ सय राखिएको छ ।

यसका अन्य बिशेषताहरु यस प्रकार छन् :

Product Dimensions 3.8 x 0.5 x 2.2 inches
Item Weight 3.36 ounces
Shipping Weight 4 ounces
ASIN B018E4XW1M
Item model number E5573Cs-322
Batteries 1 Lithium Polymer batteries required.

  • 4G LTE Unlocked GSM Carrier Desbloqueados GSM (Router DOES NOT WORK IN USA)
  • LTE: B1/B3/B7/B8/B20 (2100/1800/2600/900/Mhz) & 3G UMTS: B1/B8 (2100/900Mhz)
  • WiFi 802.11a/b/g/n. Use the hotspot with up to 10 different wifi devices including laptops, iPhone, smartphone, iPad, tablet, gaming consoles and many more. SIM CARD NOT INCLUDED. Internet Services Required
  • Supports 2D Barcode easy connection and LTE/3G/Wi-Fi auto offload. Support for HUAWEI Mobile WiFi App
  • Provides up to 150 Mbps 4G LTE and 50 Mbps 3G download speed. E5573Cs is unlocked to all **SUPPORTED** networks with the sim card of your choice!