कीवर्डहरू -

नाडा अटो शोमा जिली एक्स फाइभको १८७ गाडी बुकिङ

नाडा अटो शोमा जिली एक्स फाइभको १८७ गाडी बुकिङ

नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीको उल्लेखनीय बुकिङ भएको छ ।

‘ड्रिम स्मार्ट चाइना’ को अधिकृत आयातकर्ताको रूपमा नेपालमा जिली एक्स५ भित्राउने एलआरआर मोटर्स प्रा. लि. नाडाको क्रममा कुल १८७ गाडीहरूको बुकिङ भएको जानकारी दिएको हो । 

क्याक्स र प्रो गरी दुई वटा भेरियन्टमा प्रदर्शनीमा राखिएको जिली एक्स५को स्टलमा दर्शकहरूको आकर्षण देखिएको कम्पनीको भनाइ छ ।