कीवर्डहरू -

कस्तो हुन्छ कृतिम सूर्य ?

कस्तो हुन्छ कृतिम सूर्य ?

चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा पाठाउने कुरा गरेका थिए । त्यस पछि कृतिम सूर्य बनाउन लागी परेका चिनियाँ वैज्ञानिकहरु सफल भई रहेको देख्न सकिन्छ । यो कृतिम सूर्यको नाम एक्सप्रेरीमेन्ट एड्भान्स सुपरकन्डक्टीङ टोकमक (इएएसटि) राखिएको छ ।


इएएसटिले प्रकाशन गरेको रिर्सच न्यूज अनुसार २०१८ मा ४ महिनाको कडा परीक्षण पछि यसको तापक्रम १०० करोड डिग्री पुगेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय सहयोगबाट इएएसटि टिमले हेफेई इन्स्टीट्यूटहरू अफ फिजिकल साइन्स, चिनियाँ एकेडिमी अफ साइन्सले यो योजनामा महत्वपूर्ण सफलता प्राप्त गर्दैछ । यो कृत्रिम सूर्य एक दिनका लागि सञ्चालन गर्न करीब २० लाख रुपैयाँ बराबरको खर्च हुने बताइएको छ ।