कीवर्डहरू -

६ महिनासम्म ट्विटर नचलाएमा एकाउन्ट बन्द हुने

६ महिनासम्म ट्विटर नचलाएमा एकाउन्ट बन्द हुने

चर्चित सामाजिक सञ्जाल ट्विटरले ६ महिना सम्म ट्विटर नचलाएमा वा लगइन नगरेमा एकाउन्ट बन्द गरिदिने चेतावनी दिएको छ ।

ट्विटरमा ट्विट नगरेपनी समय विताउनेहरुको एकाउन्ट भने बन्द हुने छैन ।

ट्विटरले लगइन गर्ने प्रयोगकर्तालाई सक्रिय प्रयोगकर्ताको रुपमा लिने हुदा यस्ता एकाउन्टलाई पनि नहटाउने बताएको छ ।