कीवर्डहरू -

अमेजनको ब्याट्री सहितको इको स्पिकर भारतमा सार्वजनिक

अमेजनको ब्याट्री सहितको इको स्पिकर भारतमा सार्वजनिक

अमेजनले भारतमा ब्याट्री सहितको इको स्पिकर सार्वजनिक गरेको छ ।

जसलाई इको प्रोटेबल स्पिकर इडिसन भनिएको छ । यसको मूल्य ४ हजार ९ सय ९९ रहेको छ ।

यो इको डिभाइसमा ४ हजार ८ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ । इको स्पिकरमा एक पटक चार्ज गरेपछि १० घण्टा सम्म टिक्ने छ ।