कीवर्डहरू -

साउथ अफ्रिकाको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सी प्रयोगका लागि नयाँ नियम ल्याउदै

साउथ अफ्रिकाको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सी प्रयोगका लागि नयाँ नियम ल्याउदै

साउथ अफ्रिकाको केन्द्रिय बैंकले आफ्नो देशमा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी प्रयोगका लागि नयाँ नियम ल्याउन लागेको छ ।

साउथ अफ्रिकाको आर्थिक पत्रिका विजनेश रिपोर्टका अनुसार साउथ अफ्रिका रिजर्भ बैंकले अर्को वर्ष ल्याउने गरी तयारी थालेको छ ।

नयाँ नियमले स्थानीय मुद्राहरुलाई कति देश बाहिर पठाउने भनेर सिमा निर्धारण गर्ने छ ।