कीवर्डहरू -

टेक वेविनार नेपालको १२ औ संस्करण आयोजना हुदै

टेक वेविनार नेपालको १२ औ संस्करण आयोजना हुदै

टेक वेविनार नेपालको १२ औ संस्करण आयोजना हुदै छ । यो संस्करण डिसेम्बर २९ तारिखको दिन आइतबार साँझ ७ बजे हुने छ ।

टेक वेविनार नेपाल एउटा अनलाइन वेविनार सिरिज हो । जसलाई प्रविधिमा इच्छा र सोही विषय अध्ययन गरेका मान्छेले सञ्चालन गर्छन । टेक वेविनार नेपालको १२ औ संस्करणमा स्कट ह्यानसेलम्यान र जेरेमाई लिकनेस स्पिकरको रुपमा रहेका छन् ।

टेक वेविनार नेपाल एउटा अनलाइन वेविनार सिरिज हो । जसलाई प्रविधिमा इच्छा र सोही विषय अध्ययन गरेका मान्छेले सञ्चालन गर्छन ।

टेक वेविनार नेपालको उदेश्य भनेको सुचनाहरु आदान प्रदान गर्ने, टुल्स र टेक्निक कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिनु रहेको छ ।

टेक वेविनारको टार्गेट भनेको विद्यार्थि, सफ्टवेयर डेभलपर, प्रोग्रामर, टिम लिडर, प्रोजेक्ट म्यामेजर तथा जसले प्रविधिका कुराहरु सिक्न चाहान्छन उनिहरुलाई उपस्थित गराउनु  हो ।

टेक वेविनार नेपालको १२ औ संस्करणमा स्कट ह्यानसेलम्यान र जेरेमाई लिकनेस स्पिकरको रुपमा रहेका छन् ।

स्कट ह्यानसेलम्यानले डट नेटको बारेमा र जेरेमाई लिकनेस ब्लाजरको बारेमा कुराकानी गर्ने छन् । यि दुवै जना स्पिकरले विश्वको चर्चित टेक कम्पनी माइक्रोसफ्टमा काम गर्छन । टेक वेविनार नेपालमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस ।