कीवर्डहरू -

पूर्वको पहिलो फूड डेलिभरी कम्पनी \'हाम्रो होटेल\'

पूर्वको पहिलो फूड डेलिभरी कम्पनी \'हाम्रो होटेल\'

मोरङ जिल्ला बाट सुरु भएको पूर्वको पहिलो फूड डेलिभरी कम्पनी हो हाम्रो होटेल ।

हाम्रो होटेलले अहिले मोरङको उल्लावारी र झापाको दमकमा मात्रै फूड डेलिभरीको सुविधा दिरहेको छ । विस्तारै यसलाई बढाउदै लैजान लक्ष्य लिएको हाम्रो होटेलले बताएको छ ।

हाम्रो होटेलको उदेश्य भनेको स्थानिय रेष्टुरेन्ट र होटेल सँग सहकार्य गरेर पुर्वका मुख्य सहरमा छिटो, सस्तो र क्वालिटी फूड डेलिभरी गर्ने रहेको छ ।

नेपालमा अहिले फूडमान्डु, फूडमारियो, भोजडिल लगायत अन्य अनलाइन फूड डेलिभरी गर्ने थुप्रै स्टार्टअप हरुको जन्म भएको छ ।

हाम्रो होटेलबाट फुड डेलिभरीको सेवा लिन वेबसाइट र फोनबाट अडर गर्न सकिन्छ ।

विहान साढे ८ बजे देखि साँझ साढे ८ सम्म फूड डेलिभरीको सुविधा रहेको छ । हाम्रो होटेलले अहिले केही स्थानिय रेष्टुरेन्टहरु सँग सहकार्य गरेर सेवा दिरहेको छ ।