कीवर्डहरू -

नेपाल र माल्दिभ्स बिच हुने फुटबल खेलको सही अनुमान लगाउनेलाई टेलिकमले २ हजार दिने

नेपाल र माल्दिभ्स बिच हुने फुटबल खेलको सही अनुमान लगाउनेलाई टेलिकमले २ हजार दिने

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा डिसेम्बर ७ (भोलि) नेपाल र माल्दिभ्स खेल्दै छन् । उक्त खेल दशरथ रंगशालामा हुने छ ।

नेपाल र माल्दिभ्स बिच हुने फुटबल खेलको सहि अनुमान लगाउनेलाई नेपाल टेलिकमले २ हजार रुपैयाँ बराबरको रिचार्ज उपलब्ध गराउने भएको छ ।

यसको लागी नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज र इन्टाग्राममा कमेन्ट गर्नु पर्ने छ । तपाईले टेलिकमको आधिकारिक फेसबुक पेज लाइक र इन्टाग्राम पनि फलो गर्नुपर्ने छ ।

भोलि १ बजे सम्म गरेको कमेन्ट मात्र मान्य हुने नेपाल टेलिकमले जनाएको छ ।