कीवर्डहरू -

डुप्लिकेट फाइल डिलिट गर्ने तरिका

डुप्लिकेट फाइल डिलिट गर्ने तरिका

के तपाईको कम्प्युटरमा डुप्लिकेट फाइलहरु छन् । यदि भएर पनि पत्ता लगाउन र डिलेट गर्न सक्नु भएको छैन । हामिले लिएर आएका छौ डुप्लिकेट फाइल पत्ता लगाउने र डिलिट गर्ने सफ्टवेयर ।

विन्डोजले सजिलैसँग डुप्लिकेट फाइलहरु डिलिट गर्न सक्दैन । थर्डपार्टी सफ्टवेयर विना एउटा मात्रै विकल्प छ जुन हो विन्डोज एक्सपोलर । यसमा खोजेर म्यानुअल्लि डुप्लिकेट फाइलहरु डिलेट गर्नु पर्ने हुन्छ ।

पक्कैपनि यो उपयोगी छैन । यदि कुन फाइल डुप्लिकेट हो भनेर थाहा छैन भने । यदि आफ्नो कम्प्युटरमा थर्ड पार्टी सफ्टवेयर राख्नु हुन्न भने सिसि क्लिनर प्रयोग गर्नहोस ।

त्यहाँ डुप्लिकेट फाइन्डर भन्ने अप्समा त्यसमा गएर डिलेट गर्न सक्नुहुन्छ ।  डुप्लिकेट फाइल डिलिट गर्नलाई तपाईले थर्ड पार्टी सफ्टवेयरको प्रयोग गर्नु पर्ने हुन्छ ।

- क्लोन स्पाई

- डुप्लिकेट क्लिनर प्रो/फ्रि

- वाइज डुप्लिकेट फाइन्डर

- डपस्काउट

- एडभान्स डुप्लिकेट फाइन्डर

- डुप्लिकेट फाइन्डर

- अस्लोजिक्स डुप्लिकेट फाइल फाइन्डर

- फास्ट डुप्लिकेट फाइल फाइन्डर

- एन्टी डुप्लिकेट