कीवर्डहरू -

डिसेम्बर १२ देखि १८ सम्म दराजको १२.१२ सेल डे

डिसेम्बर १२ देखि १८ सम्म दराजको १२.१२ सेल डे

नेपालको अनलाइन सपिङ साइट दराजले २०१९ को अनत्यमा सबैभन्दा ठुलो सेल डे आयोजना गर्दै छ । डिसेम्बर १२ देखि १८ तारिख सम्म चल्ने सेल डे को नाम १२.१२ दिइएको छ ।

यस सेल डेमा इलेक्ट्रोनिक, स्मार्टफोन र टिभिका प्रडक्टहरु खरिद गर्दा विशेष छुट पाइने छ । यस सेल डेमा ५ बैक बाट (सिद्धार्थ, ग्लोबल, सनराइज, माछापुच्छ्रे र एनएमबि) पे गर्न सकिने छ ।

यसको लागि सेल डे सुरु हुनु भन्दा अगाडिनै बैकबाट लिएको डेबिट वा क्रेडिट कार्ड एक्टिभेट गरेको हुनु पर्ने छ । यि कार्ड बाट १५ प्रतिशतसम्म छुट पाउन सकिने छ ।