कीवर्डहरू -

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको नाम सिफारिस

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको नाम सिफारिस

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको नाम सिफारिस गरिएको छ ।

उप-सभामुख शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा मेहेन्द्रमान गुरुङ लाई सिफारिस गरेको छ । महेन्द्रमान गुरुङ पुर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हुन ।

यसैगरी आयुक्तमा अधिवक्ता कमला वलिलाई सिफारिस गरेको छ । यस्तै अर्का सदस्यमा दिपक मैनालीलाई सिफारिस गरेको छ । दिपक मैनाली पत्रकार हुन ।