कीवर्डहरू -

एक अनलाइनले अमेरिकी सरकारबाट जन्म र मृत्युको प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न अनुमति दिएको खुलासा

एक अनलाइनले अमेरिकी सरकारबाट जन्म र मृत्युको प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न अनुमति दिएको खुलासा

एक अनलाइन कम्पनीले अमेरिकी सरकारबाट व्यक्तिगत जानकारी सहितको जन्म र मृत्युको प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न अनुमति दिएको खुलासा भएको छ ।

अमेजन वेब सर्भिसेस स्टोरेज बकेटमा जन्मेको प्रमाणपत्रहरुको प्रतिलिपि ७ लाख ५२ हजार भन्दा बढि आवेदन भेटिएका थिए । त्यस बकेटमा ९० हजार ४ सय मृत्यु सर्टिफिकेटका आवेदनहरु भेटिएका थिए ।

तर यिनिहरुलाई पहुँच वा डाउनलोड गर्ने भने सकिदैन । त्यो बकेटलाई पासवर्डबाट सुरक्षित गरिएको थिएन् ।  जसले सजिलै सँग अनुमान गरेर वेब ठेगाना थाहा पाउँछ उसलाई डेटाको अनुमति दिने गरेको खुलेको हो ।