कीवर्डहरू -

पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ कलेजमा फम भर्ने समय मंसिर २६ सम्म मात्रै

पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ कलेजमा फम भर्ने समय मंसिर २६ सम्म मात्रै

पूर्वाञ्चल विश्वविद्यालय बाट मान्यता प्राप्त इन्जिनियरिङ कलेजहरुको पुन प्रवेश परिक्षाको आवेदन दिने अन्तिम समय मंसिर २६ गते सम्म रहेको छ ।

आवेदन दिने समय मंसिर १९ गते सकिए पनि दोब्बर शुल्क तिरेर मंसिर २६ गते सम्म फम भर्न सकिने छ ।

उच्च माध्यामिक तहमा विज्ञान विषय अध्ययन गरेको वा ए लेभल वा इन्जिनियरिङमा डिप्लोमा वा सो सरहकोले परीक्षामा फम भर्न सक्ने छन् ।

साथै न्युनतम ४५ प्रतिशत वा प्रत्येक विषयमा ‘सी’ ग्रेड लिएको र टोटल न्युनतम जीपीए २.० हुने पर्ने छ ।

तल दिइएका कलेजमा गएर फम भर्न सकिने छ ।

Acme Engineering College

Aryan School of Engineering

Central Engineering College

College of Information Technology & Engineering

Hillside College of Engineering

Kantipur City College

Nepal Polytechnic institute

\"\"