कीवर्डहरू -

राष्ट्रिय युवा परिषदको कम्प्युटर ल्याब, युथपोर्टल तथा इ-पुस्तकालयको उद्घाटन

राष्ट्रिय युवा परिषदको कम्प्युटर ल्याब, युथपोर्टल तथा इ-पुस्तकालयको उद्घाटन

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले राष्ट्रिय युवा परिषदको कम्प्युटर ल्याब र युथपोर्टल तथा  इ-पुस्तकालयको शुभारम्भ गरेका छन् ।

\"\"

राष्ट्रिय युवा परिषदको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि सुनारले कम्प्युटर अन गरेरे युथपोर्टल( http://youth.nyc.gov.np/ ) मा क्लिक गरेरे उद्घाटन गरेका हुन् ।

\"\"

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब प्रसाद ढुङ्गेलको अध्यक्षतामा  कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै माधब प्रसाद ढुङ्गेलले नेपालमा युवाको लागि राष्ट्रिय युवा परिषदले तालिम र परामर्शको लागि धेरै काम गरिरहेको बताएका थिए ।

उनले भने चाँडै यो नयाँ प्रविधिबाट १३ ठाँउमा तालिम तथा परामर्श सञ्चटलन गर्ने बताए ।

\"\"