कीवर्डहरू -

नाडाको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध चयन

नाडाको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध चयन

नाडा अटोमोबाइल्स अफ नेपाल (नाडा) को अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध चयन भएका छन् ।

अध्यक्ष पदका अर्का प्रत्यासी कपुरीले उम्मेदवारी फिर्ता लिए सँगै अध्यक्ष कृष्णप्रसाद दुलाललसँगै १८ जना कार्यसमिति सदस्य पनि सर्वसम्मत चयन भएका हुन । उपाध्यक्ष सहितका अन्य पदाधिकारीको टुंगो भने पुस ४ गते लाग्ने छ ।

नाडाको नयाँ नेतृत्व चयनका लागि मंसिर २९ गते मनोनयन दर्ताको समय तोकिएको थियो । यद्यपी अपरान्ह ४ बजेसम्म दाबी विरोधको समय बाँकी रहेको छ ।