कीवर्डहरू -

सस्तोडिल बाट सामान खरिद गर्दा ४० प्रतिशत छुट पाइने

सस्तोडिल बाट सामान खरिद गर्दा ४० प्रतिशत छुट पाइने

सेल पेले सस्तोडिल सँग मिलेर क्रिसमस र नयाँ वर्षको लागि अफर ल्याएको छ । यस अफर अन्तर्गत सस्तो डिलबाट पहिलो पटक कुनै पनि सामान खरिद गर्दा ४० प्रतिशत छुट लोयल्टी पोइन्टको रुपमा सेल पेको एपमा पाइने छ ।

जसको लागि सस्तोडिल बाट सामान खरिद गर्दा सेल पे बाट भुक्तानी गर्नु पर्ने छ । यो अफर डिसेम्बर २४ देखि जनवरी २ सम्म लागु हुने छ । त्यस्तै सस्तोडिलबाट ग्राहकले थप १० प्रतिशत छुटको कुपन पनि प्राप्त गर्ने छन् ।