कीवर्डहरू -

३ सय ९२ प्रकारका औषधिको जानकारी मोबाइलमै

३ सय ९२ प्रकारका औषधिको जानकारी मोबाइलमै

औषधिको जानकारी अब मोबाइल एपबाटै लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले ३ सय ९२ प्रकारका औषधिबारे जानकारी दिन ‘नेप्लिज नेसनल फमुलरी’ एप आइतबार सार्वजनिक भएको हो ।

औषधि व्यवस्था विभागले एप सार्वजनिक गरेको हो । केही प्राविधिक कारणले गर्दा ढिलो भएकोमा जनावरी २ भित्रमा एप पूर्ण रूपमा सञ्चालनमा आउने छ । एप विशेषगरी चिकित्सक र फार्मेसिस्टका लागि सहयोगी हुने विभागले जनाएको छ ।