कीवर्डहरू -

अलिबाबा क्लाउड रोडशो आयोजना (फोटो फिचर)

टेलिनेटले नेपालमा अलिबाबा क्लाउडका सेवाहरु प्रदान गर्दै 

अलिबाबा क्लाउड रोडशो आयोजना (फोटो फिचर)

गत डिसेम्बर १६ र १७ मा टेलिनेटले नेपालमा अलिबाबा क्लाउडका उत्पादनहरू प्रदर्शनी गरेको थियो । अलिबाबा रोडशो नाम दिइएको उक्त कार्यक्रमको पहिलो दिन होटल याक एण्ड यती मा सयजनाभन्दा बढीको सहभागितामा आयोजना भएको थियो ।

कार्यक्रममा ‘एक्सिलेरेट योर ग्रोथ’ भन्ने थिममा रहेर अलिबाबा क्लाउडका उत्पादन र सोलुसनहरूको बारेमा प्रदर्शनी गरेको थियो । अलिबाबा क्लाउडका उत्पादन प्रयोग गरेर टेलिनेटले नेपाली बजारमा टेक्नोलोजी सपोर्ट, कन्सल्टिङ, ट्रेनिङ, क्लाउड माइग्रेसन तथा इकोसिष्टम इन्टिग्रेसन गरेर वान स्टप सोलुसन प्रदान गर्दै आएको छ ।

उक्त प्रदर्शनीमा टेलिनेटले इलास्टिक कम्प्युटर सर्भिसेज, सीडीएन, नेटवर्किङ, डाटाबेस, इमेज सर्च, सर्ट म्यासेज सर्भिस तथा क्लाउड कम्प्युटिङका उत्पादन प्रयोग गरेरे कसरी बिजनेशलाई लोकप्रिय र लागत कम गर्न सकिन्छ भन्ने विषयमा अलिबाबा क्लाउड इन्डियाका प्रतिनिधिले जानकारी दिएका थिए ।

कार्यक्रममा ‘एक्सिलेरेट योर ग्रोथ’ भन्ने थिममा रहेर अलिबाबा क्लाउडका उत्पादन र सोलुसनहरूको बारेमा प्रदर्शनी गरेको थियो । अलिबाबा क्लाउडका उत्पादन प्रयोग गरेर टेलिनेटले नेपाली बजारमा टेक्नोलोजी सपोर्ट, कन्सल्टिङ, ट्रेनिङ, क्लाउड माइग्रेसन तथा इकोसिष्टम इन्टिग्रेसन गरेर वान स्टप सोलुसन प्रदान गर्दै आएको छ ।

कार्यक्रमको दोस्रो दिन होटल हिमालयमा अलिबाबाको सेवासम्बन्धी विभिन्न कम्पनीहरूलाई वर्कशप संचालन गरिएको कम्पनीका विनोद मर्हजनले बताए । टेलिनेट नेपालमा सूचना प्रविधिसम्बन्धी सेवा प्रदान गरिरहेको एउटा अग्रणी कम्पनी हो ।

फोटो फिचर :


\"\"

\"\" \"\" \"\" \"\" \"\"