कीवर्डहरू -

भायानेटको नयाँ वर्ष अफरः २० एमबीपीएसको इन्टरनेट खरिदमा नेट टीभी निशुल्क

भायानेटको नयाँ वर्ष अफरः २० एमबीपीएसको इन्टरनेट खरिदमा नेट टीभी निशुल्क

भायानेटले नयाँ वर्षको अवसरमा ‘ट्रीपल ट्वान्टी अफर’ ल्याएको छ । सन् २०२० को समधुर सुरुवात गर्नको लागि भायानेटले ११ हजार ४ सय रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट प्याकेज ल्याएको हो ।

यो प्याकेज खरिद गर्दा नेट टीभी निशुल्क पाउनुका साथै जडान शुल्कमा १ हजार रुपैयाँ छुट पाउन सकिने छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।