कीवर्डहरू -

अनलाइन फुड फेस्टिभलमा एनआइसी एसीयाको मोबाइल बैकिङबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट पाइने

अनलाइन फुड फेस्टिभलमा एनआइसी एसीयाको मोबाइल बैकिङबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट पाइने

पुस २१ देखि सुरु भएको फुडमान्डुको ‘अनलाइन फुट फेस्टिभल २०२०’ मा एन आई सी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।

यस अन्तर्गत अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी क्युआरमार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन्।

यो अफर पौष २१ गते देखि पौष २७ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले फुडमान्डुबाट  खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्न सकिने छ ।