कीवर्डहरू -

सेन्ट जेभिएर कलेजले ‘एसएक्ससी कम्प्युटर फेस्टीभल’ आयोजना गर्ने

सेन्ट जेभिएर कलेजले ‘एसएक्ससी कम्प्युटर फेस्टीभल’ आयोजना गर्ने

सेन्ट जेभिएर कलेजले ‘एसएक्ससी कम्प्युटर फेस्टीभल २०२०’ आयोजना गर्ने भएको छ ।

१५ फेब्रुअरीमा आयोजना हुने कार्यक्रममा कम्प्युटर तथा टेक्नोलोजी सँग सम्बन्धित विभिन्न प्रतिभाहरु प्रदर्शनी गर्ने अवसर दिइने छ ।

यस इभेन्टमा वेब डिजाइनिङ प्रतियोगिता, कोड प्रतियोगिता, ग्राफिक डिजाइन प्रतियोगिता, रोबो वार्स, आइसीटी क्विज प्रतियोगिता, आइसीटी टक एण्ड फेयर ड्रोन फ्लाइङ भर्चुअल रियालिटी फुड तथा गेम स्टल लगायतको आकर्षन रहेको छ ।