कीवर्डहरू -

हरेक ३९ सेकेन्डमा ह्याकरको आक्रमण भैरहेको हुन्छ

हरेक ३९ सेकेन्डमा ह्याकरको आक्रमण भैरहेको हुन्छ

सुचना प्रविधिको विकास सँगै विश्वमा साइबर आक्रमण दिनानुदिन बढी रहेको छ । नेपालमा पनि ह्याकरले बैंकको सिस्टम ह्याक गरेर धरै रकम लुटेका छन् । आज हामी साइबर सेक्युरिटी सम्बन्धि केही रोचक तथ्य जानकारी दिदै छौं ।

- फेसबुकका मालिकले आफ्नो कम्प्युटर तथा ल्यापटपको वेब क्याम्प र माइक्रोफोनमा टेप लगाउँछन ।

- अमेरिकाले आर्थिक बर्ष २०१९ मा साइबर सेक्युरिटीको लागी भनेर १५ बिलियन अमेरिकी डलर छुट्याएको थियो ।

- अमेरिका साइबर आक्रमणको पहिलो नम्बरमा पर्छ ।

- हरेक ३९ सेकेन्डमा ह्याकरको आक्रमण हुन्छ ।

-  २१ प्रतिशत फाइलहरु कुनै पनि माध्यमबाट सुरक्षित गर्न सकिदैन ।

- २०१६ मा ३ विलियन याहु एकाउन्ट ह्याक भएका थियो ।

- प्रत्येक दिन २४ हजार खराब एप हरुलाइ ब्लक गरिन्छ ।

- ९२५ मालवयेरहरु इमेलको माध्यम बाट पठाइन्छ ।

- २०१९ मा आइओटि डिभाइसहरु ह्याकरको टार्गेटमा छन् ।

- सबैभन्दा कम साइबर क्राइम हुनेमा नेदरल्यान्ड पर्छ भने सबैभन्दा बढी हुनेमा इन्डोनेसिया पर्छ ।