कीवर्डहरू -

वर्ल्डलिंकले काठमाडौंका पर्यटकीय स्थलमा निशुल्क वाईफाई राख्दै

वर्ल्डलिंकले काठमाडौंका पर्यटकीय स्थलमा निशुल्क वाईफाई राख्दै

काठमाडौं महानगरपालिकाले वल्डलिंकसँगको सहकार्यमा काठमाडौंका पर्यटकीय स्थलमा निशुल्क वाईफाईको व्यवस्था गर्न लागेको छ ।

काठमाडौं महानगरपालिकाले भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर पर्यटकलाई सहजताको लागि निशुल्क वाईफाई को व्यवस्था गर्न लागेको हो ।

वर्ल्डलिंकले अबको केही दिनमै नयाँ ठाउँमा राख्ने र भएका ठाउँमा मर्मत गरी चौविसै घण्टा इन्टरनेट सेवा प्रदान गर्नेछ ।