कीवर्डहरू -

भारतिय स्मार्टफोन बजारमा पहिलोपटक भीभो दोस्रो स्थानमा

भारतिय स्मार्टफोन बजारमा पहिलोपटक भीभो दोस्रो स्थानमा

भारतिय स्मार्टफोन बजारमा पहिलोपटक सामसुङलाई पछाडी पार्दै भीभोले दोस्रो स्थान कायम गर्न सफल भएको छ ।

काउन्टर पोइन्ट रिसर्चका अनुसार २१ प्रतिशत बजार हिस्सा भारतमा भीभोले ओगटेको छ ।

भारतिय स्मार्टफोन बजारमा २७ प्रतिशतका साथ साओमीले पहिलो स्थान ओगटेको छ भने सामसुङ १९ प्रतिशतका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी ओपो र रियलमी क्रमशः चौथौ र पाँचौ स्थानमा रहेका छन् । भीभो भारतमा ७० हजार भन्दा बढी खुद्रा पसलमा उपलब्ध छ ।

एजेन्सीको सहयोगमा