कीवर्डहरू -

शाइन रेसुङ्गा र एसबी सोलुसनबिच बैंकको लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने सम्झौता

एसबी सोलुसनले बैंकका प्रडक्टलाई अटोमेटेड र डिजिटाइज गर्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

शाइन रेसुङ्गा र एसबी सोलुसनबिच बैंकको लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने सम्झौता

शाइन रेसुङ्गा विकास बैंक र एसबी सोलुसन बिच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने बिषयमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा साइन रेसुंगा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र एसबी सोलुसनका अध्यक्ष बिपुल ढकालले हस्ताक्षर गरेका हुन् ।

एसबी सोलुसनले बैंकका प्रडक्टलाई अटोमेटेड र डिजिटाइज गर्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

शाइन रेसुङ्गा बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था हो । बैंकका अहिले सम्म १ लाख भन्दा बढी ग्राहक र ७५ भन्दा बढी शाखाहरु रहेका छन् ।

शाइन रेसुङ्गा र एसबी सोलुसनबिच बैंकको लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने सम्झौता