कीवर्डहरू -

अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता दशरथ रंगशालामा सुरु

यस कार्यक्रममा यन्त्र म्यानुअल अखडा, यन्त्र नेशनल लिग, यन्त्र अटोमिटक अखडा लगायतका प्रतियोगिता हुदै छन् । 

अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता दशरथ रंगशालामा सुरु

रोबोटिक्स एसोसियसन नेपालले आयोजना गरेको यन्त्र आठौ संस्करणको अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता दशरथ रंगशालामा सुरु भएको छ ।

माघ १६ गते देखि १७ गतेसम्म चल्ने कार्यक्रममा नेपाल सहित भारत, बंगलादेश र भुटानले सहभागिता जनाएका छन् ।

यस कार्यक्रममा यन्त्र म्यानुअल अखडा, यन्त्र नेशनल लिग, यन्त्र अटोमिटक अखडा लगायतका प्रतियोगिता हुदै छन् ।

नेपाल सहित ४ वटा देशले तीनवटा प्रतियोगितामा भाग लिएका छन् । त्यसैगरी माघ १७ गते विजेतालाई ट्रफी तथा मेडल प्रदान गरिने छ ।