कीवर्डहरू -

सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन कन्फेरेन्स आयोजना हुदै

वमन इन इन्फर्मेसन टेक्नोलोजीले आगामी मार्च ७ मा \'आइसिटीमा महिलाको आवाज उठाउँदै\' भन्ने थिममा आधारित रहेर सम्मेलनको आयोजना गरेको छ ।

सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन कन्फेरेन्स आयोजना हुदै

वमन इन इन्फर्मेसन टेक्नोलोजीले आगामी मार्च ७ मा 'आइसिटीमा महिलाको आवाज उठाउँदै' भन्ने थिममा आधारित रहेर सम्मेलनको आयोजना गरेको छ ।

आकामा होटेलमा आयोजना हुने कार्यक्रम बिहान साढे ९ देखि दिउँसो २ बजेसम्म हुने छ । कार्यक्रममा चारवटा सेसनहरु रहेका छन् ।

कार्यक्रममा आइसिटी मार्फत् महिलाको सशक्तिकरण, गर्ल्स सशक्तिकरणको लागि आइसिटी शिक्षा र आइसिटीमा इमर्जिङ लिडरको विषयमा सेसनहरु हुनेछन् ।

त्यसैगरी कार्यक्रममा आइसिटीमा महिला प्रोफेसनल तथा उद्यमशीलता र विकासको लागि आइसिटीको रणनीतिक प्रयोग भन्ने विषयमा प्यानल डिस्कस्न हुनेछ ।