कीवर्डहरू -

लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय

लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय

सरकारले लकडाउनको अवधिभर इन्टरनेटको मूल्यमा २५ प्रतिशत छूट दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले  दूरसञ्चार कम्पनीले इन्टरनेट र डाटा प्याकेजमा २५ प्रतिशत छुट दिनु पर्ने निर्णय गरेको हो ।

साथै निजि क्षेत्रका सेवा प्रदायकले समेत यस्तो छुट दिनुपर्ने व्यवस्था मिलाउने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।