कीवर्डहरू -

एनसेलले बुझायो ४ अर्ब ६० करोड पूँजीगत लाभकर 

एनसेलले बुझायो ४ अर्ब ६० करोड पूँजीगत लाभकर 

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर बापत सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ ।

ठुला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४५ करोड पुँजीगत लाभकर निर्धारण गरेको थियो । जसमा यसअघि सरकारलाई एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाई सकेको छ ।

एनसेलले सरकारलाई अब १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन बाँकी रहेको छ ।