कीवर्डहरू -

ड्रोनबाटै लकडाउनको अनुगमन गर्दै नेपाल प्रहरी

ड्रोनबाटै लकडाउनको अनुगमन गर्दै नेपाल प्रहरी

नेपाल प्रहरीले लकडाउनको अनुगमन गर्न काठमाडौं उपत्यकामा ड्रोन प्रयोग गर्न थालेको छ ।

नेपाल सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ ।

लकडाउनको अनुगमन गर्न प्रहरीले २ वटा ड्रोन प्रयोगमा ल्याएको हो ।