कीवर्डहरू -

लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको त्यारी अब घरबाट  

लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको त्यारी अब घरबाट  

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण हाम्रो सुरक्षाको लागि सरकारबाट घोषणा गरिएको तत्कालको लकडाउनको अवस्थाले हामी सबैको जनजीवन प्रभावित भएकोछ

अहिलेको अवस्थालाई मध्यनजर गर्दै यो लकडाउनको समयलाई प्रभाकारी बनाउन खल्तिले OTTISH सँग सहकार्य गरेको छ विभिन्न विधाका तयारी कक्षा अनलाईन माध्यमबाट आफ्नो अनुकुल समयमा घरबाटै लिनको लागि OTTISH प्लेटफर्मले सहयोग गर्ने बताइएको छ

बिजहब आई . टि . सर्भिस प्रा . लि . को OTTISH प्लेटफर्म मार्फत शैक्षिक सामग्रीहरु प्रदान गर्न खल्ती भुक्तानी सेवा प्रदायक ले सहज बनाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ विज्ञहरुद्वारा तयार पारिएका शैक्षिक सामग्रीहरुलाई भिजुअल लर्निंगमा विशेष ध्यान पुर्याउदै परम्परागत तरिकाले संचालित शैक्षिक संस्थाहरु भन्दा ७५ % न्यून शुल्कमा नै परिक्षाको तयारी गर्न सकिने खल्तिले जनाएको छ

Ottish मार्फत थप २५ % सम्मको छुट सहित खल्तीबाट भुक्तानी गर्दा थप रु . १०० सम्मको क्यासव्याक पाउनुहुनेछ लोकसेवा , चाटर्ड एकाउन्टेंन्सी तथा . पी . एस . अन्तर्गतका कोरियन भाषाको सम्पूर्ण तयारि कक्षा लिन वेबसाईट http://ottish.com मा खाता खोली आफुले छान्नु भएको तयारी कक्षाको भुक्तानी खल्ती मार्फत गर्न सकिनेछ