कीवर्डहरू -

समृद्धि स्कुलले विद्यार्थीलाई गूगल क्लासरुमबाट पढाउदै

समृद्धि स्कुलले विद्यार्थीलाई गूगल क्लासरुमबाट पढाउदै

समृद्धि स्कुलले प्लेग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीलाई गूगलको क्लासरुमबाट पढाउन सुरु गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको असर नेपालमा पनि भएको छ । जसको कारणले यतिबेला देशका सम्पूर्ण शैक्षिक संस्था बन्द छन् ।

यही कुरालाई ध्यानमा राख्दै स्कुलले विद्यार्थीलाई घरमै बसेर गूगल क्लासरुमबाट पढ्ने वातावरणबाट मिलाएको हो । गूगलले विकास गरेको गूगल क्लासरुम एउटा निशूल्क वेब सर्भिस हो ।

गूगलले विकास गरेको क्लासरुमबाट शिक्षकले घरमै बसेर पढाउन तथा विद्यार्थिले घरमै बसेर पढ्नै मिल्छ ।

\"\"