कीवर्डहरू -

अब १२ जना सम्मले गूगल डिओमा ग्रुप भिडियो कल गर्न सकिने 

अब १२ जना सम्मले गूगल डिओमा ग्रुप भिडियो कल गर्न सकिने 

गूगल डुओमा अब १२ जना सम्मले ग्रुप भिडिओ क्लिङ गर्न सकिने भएको छ । गूगलले यो भन्दा अगाडी डुओमा भिडिओ कलको लागि ८ जनामा सीमीत गरेको थियो ।

अहिलेको यो  समयमा ग्रुप कल एकदमै महत्वपूर्ण रहेको र सोहीलाई ध्यानमा राख्दै गूगलले १२ जना सम्मले ग्रुप भिडियो कल गर्न सकिने व्यवस्था गरेको हो ।