कीवर्डहरू -

राष्ट्रिय परीक्षा बोर्डले गर्‍यो कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले गर्‍यो कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको जोखिम बढेको असहज परिस्थितिको कारण बोर्डले परीक्षा स्थगित गरेको हो ।

पूर्व निर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गते र कक्षा ११ को परीक्षा आगामी बैशाख २१ गतेबाट सुरु हुने भनिएको थियो ।

चैत २५ गते बसेको बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म बार्षिक परीक्षा स्थगित भएको छ ।

\"\"