कीवर्डहरू -

सरकारले कोरोना ट्रेसिङको लागि छुटै एप ल्याउदै 

सरकारले कोरोना ट्रेसिङको लागि छुटै एप ल्याउदै 

सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमितको पहिचान गर्न छुटै एप सञ्चालनमा ल्याउने भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै ‘ट्रेसिङ एप’ ल्याउने जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।