कीवर्डहरू -

एक महिनासम्म अब प्रभु टिभी निःशूल्क हेर्न सकिने

एक महिनासम्म अब प्रभु टिभी निःशूल्क हेर्न सकिने

एनसेल प्रयोगकर्ताले अब १ महिनासम्म प्रभु टिभि निःशूल्क हेर्न पाउने भएका छन् । जसको लागि प्रभु टिभीको मोबाइल एप डाउनलोड गर्नुपर्ने छ ।

प्रभु टिभीको एप गूगल प्ले स्टोर तथा एप स्टोर दुबै प्लाटफर्ममा उपलब्ध रहेको छ । प्रभु टिभीमा नेपाल तथा विदेशका विभिन्न च्यानलहरु रहेका छन् ।

प्रभु टिभीको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि य हाँ क्लिक गर्नुहोस ।