कीवर्डहरू -

लकडाउनमा पनि डिसहोमबाटै एसईईको तयारी कक्षा 

लकडाउनमा पनि डिसहोमबाटै एसईईको तयारी कक्षा 

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ ।

डिसहोमको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हरेक दिन च्यानल नम्बर १०१ मा अंग्रेजी, गणित तथा विज्ञान विषयको तयारी कक्षा प्रशारण हुनेछ ।

एसईई तयारी कक्षा हरेक दिन बिहान ७:३० बजे, दिउँसो १२:३० बजे र साँझ ६:३० बजे सञ्चालन हुने डिसहोमले जनाएको छ ।