कीवर्डहरू -

स्मार्टमा ३ सय ९९ रुपैयाँमा २० जीबी डाटा  

स्मार्टमा ३ सय ९९ रुपैयाँमा २० जीबी डाटा  

दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ ।

स्टे होम, स्टे कनेक्टेड अफर अन्तर्गत कर बाहेक ३ सय ९९ रुपैयाँमा २० जीबी डाटा खरिद गर्न सकिने छ । यो डाटा लिएको दिन देखि ३० दिनसम्मको लागि मान्य हुनेछ ।

स्मार्टको यो नयाँ अफर सुचारू गर्न *१४१*३*२*१# डायल गरेर लिन सकिने छ ।