कीवर्डहरू -

कोरोनाको बिरामीलाई खाना पुर्‍याउन सक्ने रोबोटको सफल परीक्षण

कोरोनाको बिरामीलाई खाना पुर्‍याउन सक्ने रोबोटको सफल परीक्षण

रोबोटिक्स एशोसिएसन नेपालले खाना बोक्ने रोबोटको सफल परीक्षण गरेको छ ।

रोबोटिक्स एशोसिएसनले टिचिङ हस्पिटलका बायोमेडिकल इन्जिनियरहरुको सहयोगमा खाना बोक्ने रोबोटको परीक्षण गरेको हो ।

रोबोटले कोरोना संक्रमित आइसोलेसनमा रहेका बिरामीलाई खाना तथा ओषधि पुर्‍याउन प्रयोग गर्न सकिने छ ।