कीवर्डहरू -

\'जूम\'का ५ लाख बढी डाटा बिक्रिमा  

\'जूम\'का ५ लाख बढी डाटा बिक्रिमा  

लोकप्रिय भिडियो कन्फेरेन्सिङ सफ्टवेयर जूमका ५ लाख भन्दा बढी अकाउन्टहरु सार्वजनिक भएका छन् ।

बिलिपिङ कम्प्युटरका अनुसार जुमका ५ लाख अकाउन्टहरु डार्क वेब तथा ह्याकर फोरमहरुमा निशूल्क तथा सःशूल्क बिक्री भइरहेका छन् ।

जूमका कुनै डाटा एक रुपैयाँ भन्दा कम र कुनै डाटा निःशूल्क बेचिएको छ । सार्वजनिक भएका डाटाहरुबाट जूम अकाउन्ट लगइनको पटक पटक प्रयास भइरहेको छ ।

सार्वजनिक भएका व्यक्तिगत विवरणहरु इमेल एड्रेस, पासवर्ड, पर्सनल मिटिङ युआरएल र होस्ट की रहेका छन् ।

\"\"

एजेन्सीको सहयोगमा