कीवर्डहरू -

‘कोभिड १९ र नेपालि अर्थतन्त्रमा यसको प्रभाव’ विषयमा टेक्सास कलेजले आयोजना गरेको वेबीनार सम्पन्न

‘कोभिड १९ र नेपालि अर्थतन्त्रमा यसको प्रभाव’ विषयमा टेक्सास कलेजले आयोजना गरेको वेबीनार सम्पन्न

‘कोभिड १९ र नेपालि अर्थतन्त्रमा यसको प्रभाव’ भन्ने विषयमा टेक्सास कलेजले आयोजना गरेको वेबीनार कार्यक्रम सम्पन्न भएको छ ।

वेबबीनारमा कोभिड १९ र नेपालि अर्थतन्त्रमा कोरोना भाइरसको प्रभावको बारेमा जानकारी दिन पूर्व प्रधानमन्त्री डा बुराम भट्टराईको उपस्थिति रहेको थियो ।

मंगलबार बिहान साढे आठ बजेदेखि साढे नौ बजेसम्म सञ्चालन भएको वेबबीनार कार्यक्रममा टेक्सास कलेजका व्यस्थापन संकायका स्टाफ तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

त्यस्तै टेक्सास कलेजले केही दिन अगाडीबाट विद्यार्थीको सहजताको लागि अनलाइन कक्षाको समेत सुरुवात गरिसकेको छ ।