कीवर्डहरू -

नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रकाशित गर्‍यो नयाँ वर्षको डिजिटल पात्रो

नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रकाशित गर्‍यो नयाँ वर्षको डिजिटल पात्रो

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नयाँ वर्ष २०७७ सालको डिजिटल क्यालेन्डर अर्थात पात्रो प्रकाशित गरेको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रकाशन गरेको डिजिटल क्यालेन्डर कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिने छ ।

डिजिटल क्यालेन्डर जस्तै नेपालको राष्ट्रिय भुक्तानी पूर्वाधारलाई डिजिटल बनाउन प्रतिबद्ध रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले सार्वजनिक गरेको डिजिटल क्यालेन्डर अर्थात पात्रो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।