कीवर्डहरू -

साइनअप गरेमा ६ महिनासम्म ‘पोमेलो एचआरएम’ सफ्टवेयर निशूल्क प्रयोग गर्न सकिने

साइनअप गरेमा ६ महिनासम्म ‘पोमेलो एचआरएम’ सफ्टवेयर निशूल्क प्रयोग गर्न सकिने

प्रिक्सा टेक्नोलोजिले ‘पोमेलो एचआरएम’ नामक मानव संसाधन व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ ।

प्रिक्सा टक्नोलोजिले साइनअप गर्ने सम्पूर्ण प्रयोगकर्तालाई पोमेलो एचआरएम सफ्टवेयर ६ महिनासम्म निःशूल्क प्रयोग गर्न दिने भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी निर्माण गरिएको यो सफ्टवेयरबाट रियल टाइम एटेन्डेन्स, प्रोजेक्ट म्यानेजमेन्ट, तलब भुक्तानी हिसाब गर्न, डेटा एनालाइसिस लगायतका विभिन्न काम गर्न सकिन्छ ।

यो सफ्टवेयर अहिले २० भन्दा धेरै कम्पनीहरुले प्रयोग गर्दै आएका छन् ।