कीवर्डहरू -

साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव उपाध्याय धरौटीमा रिहा 

साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव उपाध्याय धरौटीमा रिहा 

साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटिमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई २५ हजार धरौटिमा रिहा गर्न आदेश दिएको हो ।

आइतबार भीम उपाध्याय विरुद्ध विद्युतीय करोबार ऐन अन्तर्गत अदालतमा मुद्दा दायर गरिएको थियो ।

साइबर अपराधको अभियोगमा ५ दिन अघि बैशाख १० गते नेपाल प्रहरीको साइबर ब्युरोले उपाध्यायलाई पक्राउ गरेको थियो ।