कीवर्डहरू -

स्मार्टको लकडाउन अफरः ३८१ रुपैयाँमै ४५ जीबी डेटा

स्मार्टको लकडाउन अफरः ३८१ रुपैयाँमै ४५ जीबी डेटा

दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले लकडाउन प्याक सार्वजनिक गरेको छ । लकडाउन प्याक अन्तर्गत अब करसहित ३८१.७९ रुपैयाँमा ४५ जीबी डेटा पाउन सकिने छ ।

\"\"

प्याक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको लागि ३० दिनसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

लकडाउनको समयमा अफिसको काम घरबाटै गर्न तथा अनलाइन कक्षामा जोडिन यो प्याकले सहयोग गर्ने कम्पनीको विश्वास रहेको छ । लकडाउन प्याक सुचारु गर्न *१४१*७*१*१# डायल गर्नु पर्ने छ ।