कीवर्डहरू -

एप्पल न्युजका मासिक प्रयोगकर्ता १२५ मिलियन

एप्पल न्युजका मासिक प्रयोगकर्ता १२५ मिलियन

एप्पल न्यूजका मासिक सक्रिय प्रयोगकर्ता १२५ मिलियन पुगेका छन् । एप्पलका सिईओ टिम कुकले एप्पल न्युजका मासिक सक्रिय प्रयोगकर्ता १२५ मिलियन पुगेको घ‍ोषणा गरेका हुन् ।

गत वर्ष एप्पलले सःशूल्क संस्करण एप्पल न्युज प्लस सार्वजनिक गरेको थियो । जुन शूल्क तिरेर मात्रै प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् ।