कीवर्डहरू -

प्ले स्टोरबाट गूगलको ‘म्यासेजेज’ एप १ अर्ब भन्दा बढी डाउनलोड

प्ले स्टोरबाट गूगलको ‘म्यासेजेज’ एप १ अर्ब भन्दा बढी डाउनलोड

प्ले स्टोरबाट गूगलको म्यासेजेज मोबाइल एप १ अर्ब भन्दा बढी डाउनलोड भएको छ ।

गूगलले निर्माण गरेको गूगल म्यासेजेज एपमा मार्कअप टुल, रिमाइन्डर, डार्क मोड, आरसीएस सपोर्ट तथा कन्टेक्स्ट सेन्सेटिभ सिफारिस लगायतका सुविधा रहेका छन् ।

प्राय गूगलका एपहरु एन्ड्रोइड फोनमा प्रि इन्स्टल भएर आएपनि म्यासेजेज एप भने आउने गरेको छैन् ।